
मेष : नयाँ बाहन खरीदको संभावना,बुवा आमा संगको सम्बन्ध सुमधुर,हतारमा निर्णयनगर्दानै उत्तम,प्रेम सम्बन्ध राम्रो । वृष: धन लाभ होला , रोकिएको कार्य पूरा होला,दांतसम्बन्धी समस्या होला ,प्रेममा खटपट । मिथुन :जीबन साथिको सल्लाह अनुसार कार्य गर्नु होला ,ऋणदिने समय रहेको छ ,पढाईमा मेहनत गर्नु पर्ला,ढाड सम्बन्धी समस्या हुन सक्ने । कर्कट: कार्य क्षेत्र तनाब होला ,रोकिएकाकार्य पूरा होला ,बिद्यामा सफल हुने । सिंह :राजनीतिबाट फाईदा होला ,शत्रु परास्त ,बोलीमा संयमता अपनाउनु होला ,प्रेममा संका उब्जिन सक्ने । कन्या :कार्यमा सफलता ,बिद्यामा सफलता हासिल हुने ,दलालीबाट आम्दानी हुने । तुला: शत्रु माथी बिजय ,साथी भाईको सहयोग प्राप्त,मन अशान्त रहला ,प्रेममा राम्रो सम्बन्ध । बृस्चिक :हतारमा कार्य नगर्नु होला ,कार्य सिद्ध होला ,पुराना लगानी बाट फाईदा होला,पैसाको लेनदेन आज नगर्दा नै राम्रो, शिक्षामा मेहेनत गर्नु पर्ने देखिन्छ। धनु:धन लाभ होला ,बोलीको भरमा कार्य पूरा हुने ,रोकिएका कार्य बन्ने ,बोलीमा संयमता अपनाउनु होला । मकर:क्षमताको प्रदर्शन होला,मन अशांत रहला,अचानक धन प्राप्ति हुन सक्ने ,प्रेममा खटपट हुन सक्ने ,पढाईमा रोकावट। कुम्भ :दिन आनन्दमा बित्ला ,मेहेनतअनुसारकोकार्य होला ,यात्रागर्दा बिचार गर्नु होला ,प्रेममा मिलन को योग रहेको छ । मीन:हतारमा निर्णय नगर्दा नै बेश,प्रेममा सफल ,बिद्यामा उतारचढाब रहला ।
ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५