३ पुष २०७७, शुक्रबार   397 पटक हेरिएको


image

काठमाडौं । गृ’हमन्त्री रामबहादुर थापाको निर्देशनपछि प्। हरी प्रधान कार्यालयले नेपाल प्र’हरीले उखु किसानबाट उखु लगेर सोबापतको रकम भुक्तानी नदिने चिनी मिलका साहु खोज्न प्र[हरी परिचालन गरेको छ । श्रीराम सुगर मिल, इन्दिरा सुगर मिल , अन्नपूर्ण सुगर मिल , र लुम्बिनी चिनी उद्योगका सञ्चालक गरी ६ जनालाई प। क्राउ गर्न प्रहरीले प’क्राउ प। र्जी पाएको छ ।

किसानबाट उखु लगेर ठ’गी गरी रकम नदिने विभिन्न चार वटा चिनी मिलका सञ्चालकले उखु लगेबापत किसानलाई करिब ७० करोडभन्दा बढी बक्यौता भुक्तानी गर्न बाँकी छ । जसअनुसार लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख, अन्नपूर्ण सुगर मिलले १७ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख र श्री राम सुगर मिलले सबैभन्दा धेरै २६ करोड ७७ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।पीडित किसानहरूले समेत आफूलाई ठ][गी गर्नेहरूउपर प्रहरीमा जाहेरी दिइसकेका छन् । उनीहरू उखु लगेबापतको वर्षांदेखिको वक्यौता रकम नपाएपछि राजधानी आएर केहि बर्षेनी आन्दोलन गरिरहेका छन् । गत वर्ष पनि सरकारले कारबाही गर्ने आस्वासन दिएपछि सो बखत आन्दोलन स्थगन गरेका थिए । प्र’हरीले उनीहरूलाई प’क्राउ गरी ठगी मु’द्दा चलाउने बताएको छ । त्यसका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूलाई निर्देशन भइसकेको छ ।





सम्बन्धित समाचार