२ पुष २०७७, बिहीबार   245 पटक हेरिएको


image

नेपाल बैंक लि. ले आफ्नो सेयर लगानीकर्ताहरुलाई आ.ब. २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । यही मिति २०७७ ०९.०१ गते बसेको संचालक समितिको बैठकले आ:ब: २०७६/७७ को मुनाफाबाट बोनस शेयर १२% र ४% नगद लाभांश गरी जम्मा १६ % लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सो लाभांश प्राप्त गर्न बुक क्लोजको मितिको अघिल्लो दिन सम्म खरीद गरेको हुनु पर्ने छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात संस्थाको आगामी साधारणसभा ले अनुमोदन गरेपछि मात्र बितरण गरिनेछ ।





सम्बन्धित समाचार