PalikaExpress
२ पुष २०७७, बिहीबार
795 पटक हेरिएको

मेगा बैंक लि. ले आफ्नो सेयर लगानीकर्ताहरुलाई आ:ब: २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
यही मिति २०७७ ०९.०२ गते बसेको संचालक समितिको ३०७ औ बैठकले आ:ब: २०७६/७७ को मुनाफाबाट बोनस शेयर १०% र ३.०५% नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सो लाभांश प्राप्त गर्न बुक क्लोजको मितिको अघिल्लो दिन सम्म खरीद गरेको हुनु पर्ने छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात संस्थाको आगामी १० औ साधारणसभा ले अनुमोदन गरेपछि मात्र बितरण गरिनेछ ।