२ पुष २०७७, बिहीबार   291 पटक हेरिएको


image

मेष :कार्य सिद्धि,ब्यापारमा फाईदा,बोलीमा संयमता अपनाउनु होला  । वृष: बिद्यार्थीलाई सफलता ,प्रेमिमा खर्च ,काममा राम्रै प्रभाब पर्ने । मिथुन :हरेक कार्यमा सफलता,नयाँ कार्यको थालनी होला ,स्वास्थ्य राम्रै रहला । कर्कट: सकारात्मक ऊर्जा प्राप्त हुने,शत्रु परास्त हुने ,अपशब्द क प्रयोग नगर्नु होला शिक्षामा सफलता । सिंह :पुराना कार्य पूरा हुने समय रहेको ,शत्रुपराजित हुने ,प्रेमीबाट उपहार पाउने ,अध्ययन अध्यापन क्षेत्रमा राम्रो रहला । कन्या : योजनाबद्ध तरिकाले कार्य गर्ने ,कार्यमा सफल ,स्वास्थ्यमा समस्या आउन सक्ने तुला:आफन्तबाट सहयोग,ब्यापारमा फाईदा,बित्तीय बजारबाट फाइदा ,प्रेमी बाट सहयोग ,पढाई मा सफल हुने । बृस्चिक :दाजु भाई बाट सहयोग ,खुसीको खबर पाईएला,धनलाभ को समय ,बोल्दा संयमता अपनाउनुहोला  । धनु:कार्यमा ब्यस्तता,ब्यापारमा अचानक फाईदाहोला, धन संचय,बोलीमा संयमता । मकर:मानसिक अशान्ति,सोचेको कार्य पूरा हुने ,ऋण लिने दिने नगर्दा नै राम्रो होला,प्रेममा मतभेद होला ।  कुम्भ :समस्या समाधान हुने ,कसैको बोलीमा आएर लगानी नगर्नु होला ,कसैलाई उधारो कार्य नगर्दाराम्रो होला ,मनमा अशान्ति रहने ।  मीन:कार्य सफल हुने ,प्रेममा सामान्य ,बिद्यामा कडा मेहेनत गर्नु पर्ला ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार