१ पुष २०७७, बुधबार   200 पटक हेरिएको


image

प्रभु बैंक (PRVU) ले आफ्नो सेयर लगानीकर्ताहरुलाई आ:ब: २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको थियो ।यही मिति २०७७ मंसिर २१ गते बसेको संचालक समितिको १९३ औ बैठकले आ:ब: २०७६/७७ को मुनाफाबाट बोनस शेयर १०% र ०.५२६३% नगद लाभांशको कर सहितं गरी सो  लाभांश प्रस्ताव गरेको थियो ।

सो लाभांश प्राप्त गर्न बुक क्लोजको मितिको अघिल्लो दिन सम्म खरीद गरेको हुनु पर्ने छ ,उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट मिति २०७७.०८.३० गते स्वीकृत भएको छ।





सम्बन्धित समाचार