१ पुष २०७७, बुधबार   233 पटक हेरिएको


image

मेष :धार्मिक यात्रा होला ,कार्य सिद्दी,आम्दानीमा बृद्धि,ब्यापारमा फाईदा,साथी भाईसंगको सम्बन्ध राम्रो, । वृष: बिबाहको प्रस्ताब आऊला,स्वास्थ्य सामान्य,पढाई लेखाई राम्रो ,। मिथुन :जीबन साथीबाट सहयोग,परोपकारी कार्यमा सहभागी,खर्च बढ़ने। कर्कट: सबारी साधनमा होस पुराउनुहोला,अध्ययन सामान्य , प्रेम सम्बन्ध राम्रो छ। सिंह :कसैलाई निन्दा नगर्नु होला ,ब्यापारमा फाईदा ,कफ सम्बन्धी समस्या, । कन्या :हरेक कुरामा हतार नगर्नु होला ,नयाँ कुराहरु खरीद होला ,पढाईमा मन नजाने ,प्रेम सम्बन्ध सामान्य ,आकस्मिक धन प्राप्ति ,लगानीबाट आम्दानी हुने। तुला:आत्मबिस्वास बढ़ने ,सबै कार्य पूरा हुने ,खर्च बढ़ने ,यात्रामा सतर्कता ,बिधामा सामान्य । बृस्चिक :महत्वपूर्ण ब्यक्ति संग भेटघाट हुने ,फलप्राप्त गर्न निकै मेहेनत गर्नु पर्ने हुन्छ । धनु:चिन्ता बढ़ने ,असल साथी भाई संग भेट हुने ,बिद्यामा सफलता,  मकर:कार्यमा सुधार ,धर्य गर्नु पर्ने सफलता ,प्रेम बिबाहको  प्रस्ताब आऊला ,  कुम्भ :मनका कुरा बाहिर नभंनु होला ,हड्डी सम्बन्धी समस्या होकार्य सिद्धि होला  , मीन:पिताको आज्ञा लिएर  कार्य गर्ने ,नयाँ कार्यको सुरुवात हुन सकनेछ ,यात्रा को अवसर होला .

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार