३० मंसिर २०७७, मंगलवार   188 पटक हेरिएको


image

मेष :सोचेका कार्य पूरा हुने ,बिद्यामा सफलता,प्रेम प्रस्ताब आउला ,पेट सम्बन्धी समस्या होला  । वृष:प्रेममा सहयोग पाईएला,अध्ययन अध्यापनमा सामान्य,शरीरमा आलस्यता । मिथुन :कार्य क्षेत्रमा उन्नति होला ,नयाँ कार्यको सुरुवात,घमण्ड नगर्नुहोला । कर्कट : हड्डीसम्बन्धी समस्या हुन सक्ने,बुवाको अपमान नगर्नु होला ,घमण्डले गलत निर्णय होला ,दुर्घटना हुन सक्ला सजग रहनु होला  । सिंह :धेरै बहसमा नउत्रनु,ब्यापारमा प्रगति,पढाईमा मन जाने ,पेटमा जलन होला  । कन्या :ठूलाठुला कार्य संपन्न हुने ,पढाईमा मन नजाने ,प्रेममा खटपट  तुला: नयाँ कार्यको थालनी,अध्ययन अध्यापनमा मन नजाने,आज भाग्यले साथ दिने छ । बृस्चिक :जीबन साथी बाट सहयोग ,पढाईमा सफलता,ब्यापारिक कार्यबाट सफलता, धनु:योजना अनुसारको कार्य सुरुवात ,धन लाभ ,ज्वरो सम्बन्धी समस्या,पितालाई सम्मान गर्नु होला  मकर:कम मेहेनतमा बढी फाईदा होला ,ऋण लिने  र दिने कार्य नगर्नु होला  , कुम्भ :बिद्यार्थीलाई परिक्षामा सफलता होला पेटमा समस्या,जीबन साथीबाट साथ सहयोग प्राप्त होला  , मीन:कार्यमा परिवारको सहयोग लिनू होला ,बिद्यामा सफल ,चोटपटक लाग्न सक्ने ,भौतिक साधन खरीद हुन सक्ने छ  ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार