४ कार्तिक २०७७, मंगलवार   323 पटक हेरिएको


image

पिरतिमा धोका दिनु तिम्रो चल्ति चल्ने रहेछ
तिमिलाई बिश्वास गर्नु मेरो ठूलो गल्ती रहेछ ..

तिमी मेरो जिन्दगी हौ भन्दै हिजो नजिकियौ
जिबनभरलाई उपहार आज मलाई धोका दियौं ।

आँसु मेरो भागमा पारी खुसी जति तिम्ले लियौ
जिबनभरलाई उपहार आज मलाई धोका दियौ ।

पिरतिमा धोका दिनु तिम्रो चल्ति चल्ने रहेछ
तिमिलाई बिश्वास गर्नु मेरो ठूलो गल्ती रहेछ ।

मलाई जस्तै तिमिलाई नरुवाउन कहिले पनि
तिम्रो भगमा आँसु हैन मुस्कानरहोस जहिले पनि ..

सधै भरी तिम्रो खुसी चाहनेछु मैले पनि
तिम्रो भगमा आँसु हैन मुस्कानरहोस जहिले पनि..
पिरतिमा धोका दिनु तिम्रो चल्ति चल्ने रहेछ..
तिमिलाई बिश्वास गर्नु मेरो ठूलो गल्ती रहेछ ।।

सन्तोश श्रेष्ठ

भरतपुर ११, चितवन





सम्बन्धित समाचार