२९ मंसिर २०७७, सोमबार   263 पटक हेरिएको


image

<><काठमाडौ । बरिष्ठ पत्रकार तथा चर्चित अधिवक्ता स्वागत नेपालले कुलमान घिसिङ्ग, महावीर पुन, डा.गोबिन्द केसी, डा.सन्दुक रुइत, जस्ता मान्छेहरुले यो देश चलाउनु पर्ने बताएका छन्। कुलमान जस्ता क्षमतावान र सारा जनताले रुचाएको मान्छेलाईमुलुकच लाउन दिनु पर्ने तर्क गरेका छन्। एक कार्यक्रममा उनले राजल्याउने होइन कुलमान जस्ता क्षमतावान व्यक्तिहरु ल्याउनु पर्ने बताएका छन्। एउटा जनजातिको छोरा यो देशको राष्ट्रप्र मुखहुने दिन कहिले आउने ? भनेर पनि प्रश्न गरेका छन्।>

<लोकतन्त्रमा लोकको राज्य हुनुपर्ने भएकाले जनताले रुचाएको मान्छे हुनुपर्ने/गर्नुपर्छ भने उनको तर्क रहेको छ। त्यसैले अहिले मुलुक चलाउन तिनै लोकप्रिय व्यक्तिलाई दिनुपर्ने उदघोस गरे। राज ल्याउन खोज्ने पनि विदेशी शक्तिनैरहेको उनले थप प्रस्ट परे । सडकमा आएको जनमानसले संसदीय व्यवस्था र अहिलेको वितृष्णाको परिणाम भएको पनि उनले तर्क गरेका छन्।>





सम्बन्धित समाचार