२९ मंसिर २०७७, सोमबार   232 पटक हेरिएको


image

मेष :बोल्दा बिचार गर्नु होला ,खर्च बढ़ने छ ,मन चंचल होला ,प्रेममा सामान्य ,स्वास्थ्य राम्रो रहला । वृष:अध्ययन अध्यापन राम्रै रहेको छ ,स्वास प्रस्वासमा समस्या ,बोलीमा नियन्त्रण राख्नु होला । मिथुन :दिन संघर्षपूर्णरहला,कार्यक्षेत्रमा बिबाद ,प्रेममा सफलता । कर्कट : सोचेको कार्य पूरा होला ,बिद्यामा सुधार होला ,बिबाहको प्रस्ताब आऊला । सिंह :खर्चमा बृद्धि होला ,प्रेमी संग घुम्ने समय ,पढाईमा सुधार रहेको छ  । कन्या :यात्रामा बिचार गर्नु होला ,स्वास्थ्यमा गडबढी ,पेट तथा टाउकोमा समस्या,प्रेममा सजग रहनु होला । तुला: ऋण दिने लिने कार्य नगर्नु होला ,सोचेको कार्य पूरा हुने ,अकस्मात् धन लाभ । बृस्चिक :आर्थिक बृद्धि होला ,प्रेममा साबधान रहनु होला,पिताको स्वास्थ्यमा बिचार गर्नु होला ,पढाई लेखाईमा कमजोर . धनु: साथी भाईबाट लाभ प्राप्त होला ,खर्च बढ़ने ,लगानी गर्दा बिचार गर्नु होला ,मकर:नयाँ योजनाको सुरुवात होला ,शिक्षामा कमजोर देखिने ,यात्राको अवसर हुन सक्ने , कुम्भ :नयाँ बाहन खरीद हुन सक्ने ,कार्य सिद्ध होला ,लगानीको उचित समय ,मान सम्मान प्राप्त होला , मीन:मानसिक चिन्ता बढ़ने,धार्मिक कार्यमा मन जाने ,प्रेममा सफ़लत होला .

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार