४ कार्तिक २०७७, मंगलवार   103 पटक हेरिएको


image

आजभोली पुराना पुराना सामानहरुको खोजी गर्न कतै दुख गर्नै नपर्ने अध्यन ले देखाएको छ । सामाजिक संजालमा पोस्ट गर्ने बित्तिकै दर्शकहरुको चाप अधिक हुने गरेको अनि एक अर्कामा ब्यापरिक थलो भएको छ । पुराना सिक्का/ नोट, पुराना लोपोन्मुख टुकि, मिल, पुराना भेस भुसा आदि.. कोहिसंग हुने गरेको सामान बेच्न अनि किन्नु परेमा आज भोलि सामाजिक सन्जाल एउटा ब्यापारिक केन्द्र बिन्दु जस्तै भयो । कसले सोचेको थियो होला र ? सामाजिक सन्जाल आजको युगको प्रतिनिधि बनेको छ । तपाईको रोजाई अनि खोजाई सामाजिक सन्जाल मै छ्यन भरमै उपलब्ध हुनेछ । आफू संग भएको कुनै पनि पुराना सामाग्रीहरु जो कसैले पनि शेयर गरेर जानकारी दिन सक्नु हुनेछ । तलको लिन्कमा जानू होला.. https://www.facebook.com/groups/nepalioldcurrency





सम्बन्धित समाचार