PalikaExpress
२८ मंसिर २०७७, आईतवार
1258 पटक हेरिएको

साधना लघुबित्त बित्तीय (SDLBSL) ले आफ्नो सेयर लगानीकर्ताहरुलाई आ:ब: २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

यही मिति २०७७ मंसिर २५ गते बसेको संचालक समितिको ८२ औ बैठकले आ:ब: २०७६/७७ को मुनाफाबाट बोनस शेयर १९% र १% नगद लाभांशको कर सहितं गरी सो लाभांश प्रस्ताव गरेको छ । सो लाभांश प्राप्त गर्न बुक क्लोजको मितिको अघिल्लो दिन सम्म खरीद गरेको हुनु पर्ने छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात संस्थाको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र बितरण गरिनेछ