२८ मंसिर २०७७, आईतवार   109 पटक हेरिएको


image

मेष : बोलीमा लगाम लगाउने बेला रहेको ,स्वास्थ्य अवस्था कमजोर होला ,प्रेम सम्बन्ध सामान्य ,पढाई सामान्य । वृष : बिचार गरेर मात्र लगानी गर्नु होला,प्रेममा खर्च ,पढाईमा मेहेनतको समय रहेको छ । मिथुन :साझेदारी काममा बिबाद ,सवारीसाधनबाट सचेत रहनु, अध्यनमा राम्रो  । कर्कट : नयाँ कार्यको योजना ,कार्यमा सफलता । सिंह :राजनीति कार्यमा सहभागी,अहिले नयाँ कार्य सुरुवात नगर्नु नै बेश । कन्या :ब्यापारमा अचानक सफलता,प्रेम सफल । तुला: बोल्दा बिचारगर्नु पर्ने , पेट तथा टाउकोमा समस्या । बृस्चिक : शुभ सन्देश आउन सक्ने ,धर्य  पुर्बक कार्य गर्नु होला . धनु: मन चंचल होला ,अकस्मात् खर्च होला ,मकर:रोकिएकाधन आऊन सक्ने ,अकस्मात् धन लाभ ,पेटमा समस्या,प्रेममा सम्बन्ध राम्रो, कुम्भ :छोटो दुरीको यात्रा होला ,रोकिएको कार्यपूरा होला , मीन:सोचेको कार्य पूरा हुने ,नयाँ कार्यमा अगाडी बढ़ने,उत्साहरूपी प्रेम,पेटमा समस्या .

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार