२७ मंसिर २०७७, शनिबार   125 पटक हेरिएको


image

मेष : अध्यन अध्यापन राम्रै होला ,रोकिएका कार्य सम्पन्न हुने ,दाम्पत्य जीबन सुखमय। वृष : मान सम्मान पाईएला ,नयाँ दीर्घकालीन आयको स्रोतको सुरुवात होला । मिथुन :हरेक कार्य गर्दा धर्य गर्नुहोला,अध्यनमा मेहेनत गर्नु पर्ने देखिन्छ । कर्कट : धार्मिक कार्यमा समय बित्ला,शरीरमा आलश्यपन आउला । सिंह :तपाईले सोचेको जस्तो कार्य सफल होला,ब्यापारिक कार्यबाट सफल होला , प्रेम राम्रो समय । कन्या : साथी भाईको सहयोग,रोकिएका कार्य पूरा होला  । तुला: राजनैतिक कार्यमा सहभागी, मान सम्मान प्राप्त होला , मिस्ठान भोजन प्राप्त होला । बृस्चिक : स्वास्थ्यमा खराबी होला ,ब्यबसाय मा सफलता  धनु: नयाँ कार्यको सुरुवात होला ,अध्यनमा राम्रो होला ,मकर:समय मध्यम खालको , आटेको कार्य सफल,आम्दानीको नयाँ श्रोत सुरुवात, कुम्भ :साथीभाईको सहयोग,यात्रा हुन सक्ने , मीन: ब्यापारमा सफलता , धन आर्जनको समय,सामाजिक कार्यमा सहभागी.

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार