PalikaExpress
२६ मंसिर २०७७, शुक्रबार
880 पटक हेरिएको

यही मिति २०७७ मंसिर २५ गते बसेको संचालक समितिको बैठकले आ:ब: २०७६/७७ को मुनाफाबाट ५.२६३ % नगद लाभांशको कर सहितं गरी सो लाभांश प्रस्ताव गरेको छ । सो लाभांश प्राप्त गर्न बुक क्लोजको मितिको अघिल्लो दिन सम्म खरीद गरेको हुनु पर्ने छ , साथै कम्पनीले मिति २०७७.०९.०५ देखि २०७७.०९.०९ सम्मको दिनलाई बुक क्लोजको मिति तोकेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात संस्थाको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र बितरण गरिनेछ । साथै कम्पनी बार्षिक साधारण सभा यही मिति २०७७.०९.२२ गते बुधबार बिहान ११ बजे बाट सुरु हुने जनाएको छ र सो सभा भर्चुयल माध्यमबाट संचालन गरिने कम्पनीले जनाएको छ ।