२६ मंसिर २०७७, शुक्रबार   171 पटक हेरिएको


image

मेष : यात्रा लाभकर होला ,कसैलाई दबाद नदिनु नै बेश ,बिद्यार्थीको लागी सफलता होला । वृष : ब्यापारमा सफलता ,संघर्ष को समय । मिथुन :लगानी उठने संभावना,हतारमा कार्य नगनुहोला ,धेर्य गर्दा राम्रो हुनेछ ,प्रेममा सफल , पढाईमा मन नजाला । कर्कट : कार्यमा सफल ,प्रेममा मिलनको समय ,बिद्यार्थीले मेहेनतको समय ,आँखा र कान मा समस्या हुन सक्ने। सिंह :आफ्नो कार्यको गोपनीयता कायम राख्नु पर्ने ,लोभ नगर्नु होला, माया प्रेमको  राम्रो समय, धन सम्पति बढ़ने समय   । कन्या : नयाँ कार्य सुरुवात गर्ने समय भएको छैन ,पढाईमा ध्यान नजाने,आँखा सम्बन्धी समस्या हुन सक्ने  । तुला: जीवन साथिको कुरा मन्नु होला, ब्यय होला, प्रेम मा निकै तनाब होला, पढाईमा ध्यान दिनु होला, बृस्चिक : प्रेममा सफलता मिल्नेछ, पुरानो रोगले सताउला, कार्यमा नया जिम्मेवार थपिएला, धनु: न्याय सम्बन्धी कर्यमा सफलता, आर्थिक समस्याको समाधान, नया कार्यको सुरुवात होला, पेट्मा समस्या होला, मकर: धन लाभ होला , कार्यमा सफलता, प्रेममा सफलता, बिबाहको प्रस्ताब, कुम्भ : कार्यमा सफलता, साथिभाईबट सहयोग, प्रेममा खटपट, स्वस्थ्य मा सुधार, मीन: खुसिको खबर सुनिएला, जिउ आलस्य, दाम्पत्य जिबनमा खटपट.

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार