२५ मंसिर २०७७, बिहीबार   121 पटक हेरिएको


image

गुहेश्वरी मर्चेंट बैंकिंग एन्ड फाईनान्स (GMFIL) ले आफ्नो सेयर लगानीकर्ताहरुलाई आ:ब: २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

यही मिति २०७७ मंसिर २४ गते बसेको संचालक समितिको २२१ औ  बैठकले आ:ब: २०७६/७७ को मुनाफाबाट ८% बोनस सेयर र ३.४% (नगद लाभांश बोनस शेयरको कर सहितं ) गरी कुल ११.४% लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात संस्थाको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र बितरण गरिनेछ ।





सम्बन्धित समाचार