२५ मंसिर २०७७, बिहीबार   69 पटक हेरिएको


image

मेष : रिसमा नियंत्रण गर्नु पर्ने ,कड़ा मेहेनत गर्ने समय ,लगानीको समय। वृष : ब्यापारमा सफलता ,संघर्ष को समय । मिथुन :  हरेक क्षेत्रमा सफलता ,पढाईमा राम्रो ,प्रेसरको समस्याले सताऊला । कर्कट : कार्यमा सफलता ,पितासंगको सम्बन्ध सुधार गर्नु पर्ने ,ब्यर्थ ब्यय ,पेटमा समस्या   । सिंह :प्रेममा राम्रो सम्बन्ध ,पुरानो रोग बढ़ने,सबारी साधनसंग बिशेष ध्यान दिने  । कन्या : महा धनि योग ,झुटो नबोल्दा राम्रो ,प्रेममा सम्बन्ध  । तुला: बोलीमा नियंत्रण गर्ने ,पैसा कसैलाई लगानी नगर्ने ,अध्ययन  अध्यापन तिर सामान्य ।वृश्चिक : धन लाभ होला ,बिबादित समय रहेको छ ,बिद्यार्थीमा तनाब को समय । धनु : सहनशीलता बढ़ाउने ,यात्रा लाभप्रद होला ,ब्यापारको  राम्रो समय ,दाम्पत्य जीबन सुखमय । मकर : नयाँ कार्यको थालनी ,प्रेममा सफलता ,टाउकोको समस्या । कुम्भ :  पढाईमा आलस्यता,बोलीमा नियंत्रण को समय,मेहनत पूर्णकार्यको समय। मिन : आजको दिन राम्रो छ ,नयाँ कार्यको सुरुवात होला,पिसाब सम्बन्धी समस्या होला , अध्यन तिर मन जाला ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार