२४ मंसिर २०७७, बुधबार   251 पटक हेरिएको


image

नेपालमा रहेका २७ बाणिज्य बैंक मध्ये हालसम्म नेप्सेमा सूचिकृत भएका विभिन्न १५ वटा वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७६/७७ बाट कम्पनीका शेयरधनीहरूलाई प्रदान गरिने लाभांश घोषणा गरेका छन् । यी सबै लाभांश दरहरु राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात र कम्पनिको बार्षिक  साधारण सभाबाट पारित भए पश्चात उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ । 

कुन बैंकले कति दिन्छन् लाभांश हेर्नुस तालिका सहित

सि.नबैंकको नामआ.ब.बोनस शेयर(%)नगद लाभांश(%)
बैंक अफ काठमाडौं२०७६/७७१३
ग्लोबल आईएमई बैंक२०७६/७७१४
कुमारी बैंक२०७६/७७१०.८५३.१५
एन आई सि एशिया बैंक२०७६/७७१९
सानिमा बैंक२०७६/७७१०३.६
सिटीजन्स बैंक२०७६/७७
माछापुछ्रे बैंक२०७६/७७७.०३३.३७
हिमालयन बैंक२०७६/७७१४
स्टैंडर्ड चार्टड बैंक२०७६/७७४.८४
१०सनराईज बैंक२०७६/७७५.८२.४८
११एभरेस्ट बैंक२०७६/७७५.५३
१२नेपाल एसबीआई बैंक२०७६/७७३.४७
१३नेपालबंगालादेश बैंक२०७६/७७२.४२
१४सिद्धार्थ बैंक२०७६/७७१२
१५प्रभु बैंक२०७६/७७१००.५३

(कर प्रयोजनका लागि समेत गरी)





सम्बन्धित समाचार