२४ मंसिर २०७७, बुधबार   485 पटक हेरिएको


image

साना किसान बिकास लघुबित्त  बैंक (SKBBL) ले आफ्नो सेयर लगानीकर्ताहरुलाई आ:ब: २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

यही मिति २०७७ मंसिर २३ गते बसेको संचालक समितिको ३९६ औ  बैठकले आ:ब: २०७६/७७ को मुनाफाबाट २५% बोनस सेयर र १.३१५७% (नगद लाभांश बोनस शेयरको कर सहितं ) गरी कुल २६.३१५७% लाभांश प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १,००,०२,२९,४२५.६६ रहेको छ ।उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात संस्थाको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र बितरण गरिनेछ ।





सम्बन्धित समाचार