PalikaExpress
२४ मंसिर २०७७, बुधबार
183 पटक हेरिएको

मेष : साथी भाईको सहयोग प्राप्त होला,मन खुसी साथ दिन बित्नेछ । वृष :आर्थिक बृद्धि होला , प्रेममा सफलता ,बोलीको सम्मान । मिथुन : यात्राको अवसर होला , आटेको कार्य सफल होला । कर्कट : स्वास्थ्य अनुकूल ,साथीभाईको सहयोग,ब्यबसायिक कार्यको सुरुवात । सिंह :आज तपाईको मन प्रसन्न हुने छ ,कुटुम्बको सहयोग । कन्या : समयले साथ दिने छ , दीर्घकालीन कार्यको सुरुवात । तुला: आफन्त संगको भेटघाट ,स्वास्थ्यमा समस्या होला ।वृश्चिक : मेहेनतको फल प्राप्त होला ,आम्दानी बढ़ने छ ,लगानी को अवसर । धनु : अध्यन अध्यापन मा राम्रै छ , आम्दानी बढ़ने समय । मकर : बौद्धिक क्षेत्रमा सम्मानित ,स्वास्थ्यमा राम्रै होला । कुम्भ : साथीभाईको सहयोग ,घरायशी मन मुटाव । मिन : स्वास्थ्य राम्रै होला , ब्यापारमा सफलता ।
ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५