२३ मंसिर २०७७, मंगलवार   147 पटक हेरिएको


image

ज्योति लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड (JLICL)ले सर्व साधारणलाई आइपीओ जारी  गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन स्वीकृति माग गर्दै नियामक निकाय  नेपाल धितोपत्र बोर्डमा २०७७ मंसिर १९ गते आवेदन दिएको हो । अबको केही समय पछि शेयर जारी गर्ने भएको हो ।

कम्पनीले ६६ करोड बराबरको ६६ लाख कित्ता आइपीओ सर्वसाधरणलाई निष्काशन गर्नेछ ।निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटलाई नियुक्ती गरेको छ ।





सम्बन्धित समाचार