२३ मंसिर २०७७, मंगलवार   1173 पटक हेरिएको


image

लुम्बिनी बिकाश बैंक (LBBL) ले आफ्नो सेयर लगानीकर्ताहरुलाई आ:ब: २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

यही मिति २०७७ मंसिर २३ गते बसेको संचालक समितिको ३७८ औ  बैठकले आ:ब: २०७६/७७ को मुनाफाबाट ३% बोनस सेयर र ७% (नगद लाभांश बोनस शेयरको कर सहितं ) गरी कुल १०% लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात संस्थाको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र बितरण गरिनेछ ।





सम्बन्धित समाचार