२३ मंसिर २०७७, मंगलवार   121 पटक हेरिएको


image

मेष : मन हर्षित हुनेछ , महत्वपूर्ण ब्यक्ति संग भेटघाट होला । वृष :खर्च भन्दा आम्दानी बढी होला,प्रेम सम्बन्ध राम्रै होला ,उच्च मनोबलका साथ काम कार्य होला   । मिथुन : अकस्मात् लाभ होला ,बोलीको प्रभाब राम्रै रहनेछ,साथी भाईको सहयोग राम्रै पाईएला । कर्कट : बिशिष्ट कार्यमा सहभागी होला,दीर्घ कालीन लाभको कार्य सुरुवात होला । सिंह :रोकिएका कार्यमा सुधार ,आजको दिन सुखका साथ बित्नेछ  । कन्या : निराश हुने समय, सामाजिक कार्यमा सहभागी । तुला: आफ्नै दक्षताले काम गर्नु पर्ने पर्ला, मान सम्मानको भागिदार होला ।वृश्चिक : सामाजिक कार्यमा सहभागी,दैनिकी सहज नै होला ब्यबसायिक कार्यमा खर्च हुने  । धनु : नयाँ कामको सुरुवात होला , पढाईलेखाईमा प्रगति,दीर्घकालीन लाभको कार्य । मकर : ब्यबहारमा झमेला ,स्वास्थ्यमा प्रतिकूल,प्रेम सम्बन्धमा राम्रै रहेको छ । कुम्भ :  ईनाम को भागीदार होला, मानसम्मान पाईएला ,पुरानी कार्य सफल होला। मिन : पाऊना आउनु होला ,मानसम्मान पाईएला ,कुटुम्बको सहयोग पाईएला ,ब्यापारमा सफलता ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार