२२ मंसिर २०७७, सोमबार   296 पटक हेरिएको


image

अहिले धेरै कम्पनीको लाभांश प्रस्ताब गरिरहेको  समयमा प्रभु बैंक (PRVU)ले पनि आफ्नो शेयर लगानीकर्तालाई लाभांश प्रस्ताब गरेको हो ।

प्रभु बैंक (PRVU)ले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

यही २०७७ मंसिर २१ गते बसेको संचालक समितिको १९३ औ बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र यस बैंकका शेयर लगानीकर्ताहरुले पाउनेछन् ।





सम्बन्धित समाचार