२२ मंसिर २०७७, सोमबार   194 पटक हेरिएको


image


मेष राशी : पढाइमा मन जाला, प्रेम मा सफलता होला ,पेटमा समस्या होला,अधुरा कार्य सफल होला बृस राशी : मन असान्त होला, कसैसंग विवाद तथा झगडा नगर्नुहोला , प्रेममा पौरख होला मिथुन राशी : आफन्तबाट सहयोग पराक्रम मा बृदीहोला , आटेका कार्यहरु सफल होला कर्कट : बोलीको प्रभाब राम्रै पर्ने छ सुख प्राप्त होला सिंह राशी : सुख तथा आनन्द होला पेट सम्बन्धि समस्या ले सताउला बिद्या सफल होला कन्या राशी : बोलीको प्रभाब राम्रै रहेन छ अनाबस्यक खर्च होला ,मनमा हर्ष उमङ्ग छाउला तुला राशी : व्यापार बयाबसयामा लाभ होला उत्तम भोजन प्राप्त होला स्त्री बाट सहयोग मिल्ला प्रेम मा सफल होला ब्रीस्चिक राशी : कार्य सिद्धि होला मानसम्मान प्राप्त होला प्रेम मा सफल होला धनु राशी : लामो दुरीको यात्रा होला ,कार्य सिद्धि होला ,धार्मिक कार्यमा मन जाला मकर राशी : धन प्राप्तिको योग राखेको छ ,स्वास्थ्य गढबधिले मन अस्थिर होला। मिन राशी : मन प्रसन्न हुने योग रहला , सोचेको काम पुरा होला।ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार