२१ मंसिर २०७७, आईतवार   344 पटक हेरिएको


image

मितेरी डेभलपमेंट बैंक  (MDB) ले आफ्नो सेयर लगानीकर्ताहरुलाई आ:ब: २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

यही मिति २०७७ मंसिर १९ गते बसेको संचालक समितिको २०१ औ  बैठकले आ:ब: २०७६/७७ को मुनाफाबाट १५% बोनस सेयर र ०.७९% ( नगद लाभांश बोनस शेयरको कर सहितं ) गरी कुल १५.७९% लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात संस्थाको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र बितरण गरिनेछ ।





सम्बन्धित समाचार