
मेष : मन अशान्त रहला ,पढाई मन नजाला ,प्रेम सम्बन्ध राम्रै रहला। वृष :सुख र धनको प्राप्ति होला,आफन्त बाट सहयोग,स्वास्थ्य अनुकूल नै रहला । मिथुन : बोलीको प्रभाब राम्रै रहनेछ ,उत्तम भोजन प्राप्त होला । कर्कट : बस्त्राभूषण पाईने ,आफन्तको सहयोग पाउने समय ,मिस्ठान भोजन । सिंह :कार्यमा रोकावट ,सोचाईमा बदलाव होला , यात्रा गर्दा साबधान रहनुहोला । कन्या : नयाँ कार्य को थालनी ,ब्यापारमा सफलता , प्रेममा सफलता ,हात तथा कानमा समस्या ।तुला: अर्थ पूर्ण यात्रा हुनेछ ,आफन्त संग भेटघाट होला ,मुख सम्बन्धी समस्या प्रेमिका आकर्षित हुने समय ।
वृश्चिक : धर्म कर्ममा मन जाने ,दीर्घकालीन कार्यको सुरुवात , सुखद यात्रा होला । धनु : स्वास्थ्यमा गडबढी मन अस्थिर रहला ,आकस्मिक रोग तथा संकट देखिएला । मकर : आकस्मिक धन लाभ ,शत्रु माथी बिजय । कुम्भ : मन प्रसन्न रहला ,खर्च बढ्ला , चिसोले सताउला ,प्रेम सफल होला । मिन : पढाईमा बदलाव आउला ,सन्तानबाट संतुस्टी ।
ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५