२० मंसिर २०७७, शनिबार   111 पटक हेरिएको


image

मेष :मानसम्मान मिल्ने,बोलीमा संयमता अपनाउनु होला,प्रेम सम्बन्ध राम्रो,शिक्षा सम्बन्धी प्रगति होला । वृष : नयाँ कार्यको सुरुवात होला,मेहेनत धेरै गर्नु पर्ने दिन रहनेछ,बिद्या सामान्य ,प्रेम सम्बन्धमा सुधार । मिथुन : राम्रो कार्यको लागी शुभ दिन ,बोलीको प्रभाब पर्ने ,अध्ययन अध्यापन राम्रो ,पेटमा समस्या हुन सकनेछ । कर्कट : कार्यमा ढिलाई ,मन चंचलता,यात्रामा बिचार गर्नु होला ,टाउकोमा समस्या, प्रेमीप्रेमिका बिच राम्रो सम्बन्ध । सिंह :यात्रा अधुरो हुन सक्नेछ ,बिचारमा परिबर्तन आउने,बिबाह सम्बन्धी कुरा आउने । कन्या : कोही संग नरिसाउने,कार्य गर्दा धर्य गर्ने ,पेटमा समस्या ,बिद्यामा सफलता ।तुला: दिन उत्साहपूर्ण रहला ,पदोन्नतिको समाचार सुन्न पाईएला,बोल्दा बिचार गर्नु होला ।
वृश्चिक : मन बिचलित होला,सोचेको कार्य पूरा हुने ,शिक्षामा राम्रो,प्रेम प्रस्ताब आउने संभावना । धनु : आँखामा समस्या,खर्च गर्दा बिचार गर्नु होला । मकर : धैर्य गर्नु पर्ने दिन रहेको छ ,सम्बन्धमा आशंका पैदा होला ,चिन्ता बढ्ला । कुम्भ : पैसा लगानी नगर्नु होला आजको दिन,पुरानो रोग देखा पर्ला ,प्रेमी बाट सहयोग   । मिन : पेट सम्बन्धीसमस्या,बिद्यामा सफलता  ,प्रेममा आशंका।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार