१९ मंसिर २०७७, शुक्रबार   1191 पटक हेरिएको


image

सिद्धार्थ बैंक लिमिटेड (SBL)ले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयर लगानीकर्ताहरु लाई १५% लाभांश दिने  प्रस्ताव गरेको छ । 

आज मिति २०७७.०८.१९ गते शुक्रबार बसेको सञ्चालक समितिको ३५७ औं बैठकले आफ्ना शेयर लगानीकर्ताहरुलाई १२% बोनस शेयर तथा ३% नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १५% को लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश (बोनस शेयर र नगद लाभांश)  नेपाल राष्ट्र बैंकबाट स्वीकृत पछि तथा आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने छ ।





सम्बन्धित समाचार