१९ मंसिर २०७७, शुक्रबार   662 पटक हेरिएको


image


मेष : बस्त्रादी प्राप्त होला, सवारी साधन किन्ने अवसर होला, पत्नी संगको सम्बधमा सुधार आउला। वृष : घाटिमा समस्या होला , दात दुख्ने समस्याले सताउन सक्छ, पराक्रम बढ्ला। मिथुन : सुबाक्यहरु बोलीको प्रभाब राम्रै पर्ला । कर्कट : प्रेम संबधमा प्रगाढ़ रहला ,पढाइमा सफलता रहला, सत्रु पराजय होलान । सिंह : पराक्रम बढ्ने छ, धनसम्पति जोडिएला। कन्या : मिस्ठान भोजन पाइने छ , बोलीको प्रभावले गर्दा कार्य छिटो सकिएला।तुला: हासी खुसि दिन बित्ला , प्रेममा सफलता भइएला, मानसम्मान पाइएला।
वृश्चिक : बोलीको प्रभाब राम्रै रहला । धनु : चिसोबाट बच्नु होला , धनसम्पति कसैलाई नदिनु होला , आखामा समस्या होला । मकर : मानसम्मान पाइएला, कार्य सिद्धि होला , कान सम्बन्धि समस्या नि देखिएला । कुम्भ : बोलीको निकै प्रभाब रहला ,प्रेममा सफल होइएला , पढाइमा त्यति धेरै मन नजाला । मिन : आटेका कार्यहरु सफल हुने छन् , गरेको कार्य बाट जस नपाइएला ,तल्लो बर्गको सम्बन्धबाट कार्यहरु सधै सहज सम्पन्न होला।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिष परामर्श केन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार