१८ मंसिर २०७७, बिहीबार   88 पटक हेरिएको


image

छिमेक लघुबित्त वित्तीय संस्था (CBBL) ले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

यही मिति २०७७ मंसिर १७ गते बुधवार बसेको संचालक समितिको २५३ औ  बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २२% अर्थात् ३३ करोड बोनस सेयर र ७% अर्थात् १० करोड ५० लाख नगद लाभांश गरी कुल २९% लाभांश प्रस्ताव गरेको छ ।

सो  लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात बितरण  गर्ने छन ।





सम्बन्धित समाचार