PalikaExpress
१८ मंसिर २०७७, बिहीबार
420 पटक हेरिएको

छिमेक लघुबित्त वित्तीय संस्था (CBBL) ले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

यही मिति २०७७ मंसिर १७ गते बुधवार बसेको संचालक समितिको २५३ औ बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २२% अर्थात् ३३ करोड बोनस सेयर र ७% अर्थात् १० करोड ५० लाख नगद लाभांश गरी कुल २९% लाभांश प्रस्ताव गरेको छ ।
सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात बितरण गर्ने छन ।