१८ मंसिर २०७७, बिहीबार   303 पटक हेरिएको


image

नेपाली चर्चित क्रिकेटर  नेपाली राष्ट्रिय  टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्। उनले आफू कोरोनाबाट मुक्त भई स्वस्थ भएको भएको बुधबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्। 


राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका लामिछाने कोरोना सङ्क्रमित भएका थिए । 

पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै ऊनि सेल्फ आइसोलेशनमा बसेका थिए। आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि लामिछानेलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो। 

उनी  बिग ब्यास लिग खेल्ने तयारीमा छन्। केही दिनको आरामपछि उनी बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जानेछन् । अष्ट्रेलियामा यही डिसेम्बर अन्तिम सातादेखि बिग ब्यास लिग सुरु हुँदैछ।





सम्बन्धित समाचार