१७ मंसिर २०७७, बुधबार   281 पटक हेरिएको


image

चन्द्रागिरी हिल्स कम्पनीले पहिलो चरणको लागि  आज २०७७ मंसिर १७ गते बाट स्थानीय क्षेत्रका प्रभाबितहरुलाई  साधारण शेयर जारी गर्दै छ ।

कम्पनीले  १८,४०,९१० कित्ता शेयर निष्काशन गर्न बोर्डबाट कार्तिक २८ गते अनुमति पाएको थियो । कम्पनीले दोस्रो चरणमा १५,३४,०९१ कित्ता सेयर बिक्री गर्ने जनाएको छ ।

पहिलो चरणमा आजबाट  आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ३,०६,८१९ कित्ता शेयर निष्काशन गर्न लागेका हो । यो  सेयर निष्कासन गर्ने विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।





सम्बन्धित समाचार