१६ मंसिर २०७७, मंगलवार   40 पटक हेरिएको


image

नेपाल बङ्गलादेश बैंक (NBB)ले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ मंसिर १५ गते बसेको संचालक समितिको ३६१ औ बैठकले आ.ब. २०७६/७७ को मुनाफाबाट ६% बोनस सेयर र २.४२% नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित कुल लाभांश कर समेत गरि) गरी कुल ८.४२% लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।





सम्बन्धित समाचार