१६ मंसिर २०७७, मंगलवार   166 पटक हेरिएको


image

मेषराशि –बाणीको प्रभाबमा बृद्धि होला ,उत्तम भोजन प्राप्त होला,धनलाभ प्राप्त होला,शुभकार्यको सुरुवात हुन सक्ने योग रहेको छ ।

बृषराशि –मनोरंजन पूर्ण समय रहला,सामजिक क्षेत्रबाट मान सम्मान पाईएला ।

मिथुनराशि-महत्वपूर्ण कार्यको थालनी , अनाबस्यक यात्रा हुन सक्ला ।

कर्कटराशि –रोकिएका कार्य सुचारू हुन सक्ला ,स्त्रीबाट सहयोग पाईएला ,सन्तानबाट संतुस्टी होला ।

सिंहराशि –बिबेक को सदुपयोग ,कार्य सिद्दी हुने ,तपाईको कार्यको प्रशंसा होला ।

कन्याराशि – रमाइलो यात्रा होला ,कार्यमा सफलता मिल्ला,धार्मिक क्षेत्रमा मन जाला ।

तुलाराशि – सामान हराउने संभाबना,आकस्मिक संकट होला ,मन अस्थिर होला ।

वृश्चिकराशि-धन लाभ होला ,दाम्पत्य जीबन सुखमय समय  ,रमाइलो  यात्रा होला    ।

धनुराशि-शत्रु माथी बिजय , धन खर्च को योग रहेको छ ,दबाब र तनाब को महशुस होला   ।

मकरराशि –प्रेममा सफलता ,रचनात्मक कार्य होला ,परिवारको साथ सहयोग राम्रै पाईएला ।

कुम्भराशि –मनमा असंतुष्टि रहला ,बोलीमा संयमता अपनाउनु होला ।

मीनराशि – छोटो दुरीको यात्रा स्मरणीय रहला ,आफन्तबाट सहयोग पाईएला।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिष परामर्श केन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार