१५ मंसिर २०७७, सोमबार   90 पटक हेरिएको


image

मेषराशि –पानी जन्य समस्या देखिएला,आफन्तसंग मन मुटाव होला,काममा धेरै दौड़ धुप होला ।

बृषराशि –मन चंचल होला ,पानी पिउदा बिशेष ध्यान दिनु होला, नयाँ कामको प्रस्ताव आउनेछ ,साथी भाईको  सहयोगी प्रशस्तै भेटिनेछन् ।

मिथुनराशि-आँखामा समस्या आउन सक्छ ,चिसो वा सर्दीबाट बच्नु होला ,निर्णायक कुरामा निर्णय गर्न कठिनाई होला    ।

कर्कटराशि – बुवासंग कुरा मिल्ने, मिस्ठान भोजन होला,कार्य छिटो र सरल तरीकाबाट पूरा होला ।

सिंहराशि –कृषि कार्यबाट भाग्योदय होला ,सोचेको कार्य पूरा होला , अकस्मात् धन आगमनको योग रहेको छ  ।

कन्याराशि – सुखद यात्रा होला ,पति पत्नी बिच सम्बन्धमा चिसोपना आउला।

तुलाराशि – आटेका कार्यहरु सफल हुने ,बौद्धिक कुरा संग सम्बंधित कार्य होला  ।

वृश्चिकराशि-उद्योग ,व्यापार संचालन हुने योग रहेको छ ,नयाँ कार्य थालनीमा ढिलाई होला   ।

धनुराशि-बोल्दा बिचार पुर्याऊनु होला ,मुख , दांत सम्बन्धी समस्या आउन सक्ला  ।

मकरराशि –परिश्रम गर्नु पर्ने समय ,प्रेम सम्बन्ध राम्रै रहेको छ, आम्दानीका स्रोत पनि बढ्नेछन् ,दीर्घ कालीन फाइदा हुने कार्यको सुरुवात ,अध्ययनमा प्रगति हुनेछ  ।

कुम्भराशि –नयाँ कार्यको थालनी ,धर्मं कर्म तथा सामाजिक सेवामा समय बित्ने छ ।

मीनराशि – मनमा शान्ति छाउला,यात्राको योग रहेको छ, धन सम्पति जुट्नेछन् , उद्योग र व्यापारमा फाइदा हुनेछ। ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिष परामर्श केन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार