१४ मंसिर २०७७, आईतवार   238 पटक हेरिएको


image

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।यस कम्पनीको २०७७ मंसिर १२ गते शुक्रबार बसेको सञ्चालक समितिको १४० औ बैठकमा आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ७ % बोनस शेयर र ८ % नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५ % नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समिति स्वकृति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।





सम्बन्धित समाचार