१४ मंसिर २०७७, आईतवार   347 पटक हेरिएको


image

मेषराशि –न्यायिक कार्यमा सफलता ,बोलीको प्रभाब बढ़ने ,आफन्त संगको सम्बन्धमा सुधार,मिस्ठान भोजन योग  ।

बृषराशि –स्वास्थ्य सम्बन्धी चिन्ता,सामान हराउन सक्ने,उच्च मनोबलका साथ कार्य होला ,मान सम्मान पाईएला ।

मिथुनराशि-पानी जन्य समस्या होला , आँखा सम्बन्धी समस्या होला ,रोकिएका कार्य सफल होला  ।

कर्कटराशि – रमाईलो यात्रा होला ,मान सम्मान पाईएला,छिटो निर्णय लिन सकिने ।

सिंहराशि –राम्रो कार्य गर्न सकिने ,पेट छाती सम्बन्धी समस्या होला ,नयाँ कार्यको थालनी ।

कन्याराशि – बोलीको प्रभाब बढने, अध्यन अध्यापन क्षेत्रमा सफलता,दाहिने हातमा समस्या ,धर्मकर्ममा मन जाने छ ।

तुलाराशि  आटेको कार्य सफल होला ,बोल्दा निकै बिचारपुराउनु होला,मुख तथा घाटीमा समस्या हुन सक्नेछ ।

वृश्चिकराशि- टाउको दुख्ने समस्या हुन सक्ला ,आत्मबल कमजोर होला ,सोचेअनुसार कार्य नहोला  ।

धनुराशि-अकस्मात् धन खर्च होला ,मुख,दांत,घाटीमा समस्या ,सही समयमा बोल्न नसकिने ,पढाई लेखाईमा सुधार होला  ।

मकरराशि –निकै दौड़ धुप गर्नु पर्ने होला ,हुन लागेको कार्य सफल नहोला ,पढाईमा मन नजाला।

कुम्भराशि – अकस्मात् खर्च हुन सक्छ ,बोल्दा बिचार पुराउनु होला ,आमा संग बैरभाब होला,तथा मन बेचैन होला ।

मीनराशि – उच्चमनोबलका साथ कार्य होला ,धन प्राप्तिको योग रहेको छ ,आफु भन्दा तल्लो बर्गबाट फाईदा होला ,उच्चरक्तचाप को समस्या हुन सक्ला।


ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिष परामर्श केन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार