१३ मंसिर २०७७, शनिबार   127 पटक हेरिएको


image

मेषराशि –आफन्त बाट सहयोग, साथीभाईको बिस्वास पाईएला ,महत्वपूर्ण काम बन्ला,बस्त्रआभूषण प्राप्त होला  ।

बृषराशि –चिसो बाट बच्नु होला,टाउको दुखने समस्या हुन सकनेछ ,बोलीमा संयमता अपनाउनु होला  ।

मिथुनराशि- ब्यापारिक कार्यमा सफलता होला ,मिस्ठान भोजन ,तथा अकस्मात् खर्च बढ़न सकनेछ ।

कर्कटराशि – कार्य सिद्धि होला ,मान सम्मान प्राप्त होला ,बाणीमा कुशलता आउला ,साथी भाईको सहयोग प्राप्त होला ।

सिंहराशि –धर्म कर्ममा मन जानेछ ,असहायको सहयोग गर्नु होला ।

कन्याराशि – बिपरीत लिंग प्रति आकर्षण बढ़ने , बौद्धिक बिचार प्रस्तुत गर्ने,बोलीको प्रभाब राम्रै रहनेछ ।

तुलाराशि – धन सम्पति आम्दानीको योग रहेको छ ,आफ्नो सम्पतिमा बिबाद झै -झगडा होला ,सुखद यात्रा होला ।

वृश्चिकराशि-मन प्रसन्न रहला,टाउकोको समस्या होला , छिटो रिस उठने हुन सक्छ  ।

धनुराशि-पढ़ाईमा स्थिर भएर बस्न मन नलाग्ला ,रचनात्मक क्षेत्र तिर ध्यान जाने छ  ।

मकरराशि –धर्म कर्ममा मन जाने छ ,मन स्थिर भएर बस्न नसक्ने हुनसक्छ ।

कुम्भराशि – धन प्राप्त होला ,शत्रु माथी बिजय प्राप्त होला ,मित्र बाट सहयोग प्राप्त हुन सक्ने छ ।

मीनराशि – अकस्मात् धन प्राप्त ,मिस्ठान भोजन होला ,कार्यमा सफलता ,बोलीमा सजगता अपनाउनु होला ।

२०७७ मंसिर १३सनिबारको गतेको राशिफल
ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिष परामर्श केन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार