१२ मंसिर २०७७, शुक्रबार   320 पटक हेरिएको


image

अबको केही समय पछि बजारमा साधारण शेयर खुल्दै छ ।अहिले बजारले ऐतिहासिक कारोबार गरेको समयमा नयाँ नयाँ कम्पनीको साधारण शेयर -शेयर बजारमा आऊदै छ । सो साधारण शेयरहरु जारी गर्न धितो पत्र नियामक संस्थाले स्वीकृति दिएको छ । जसमा १ वटा इन्सुरेन्स कम्पनी  र १ वटा चन्द्रागिरी  हिल्स लि. गरी २ कम्पनीबाट साधारण शेयर जारी हुने भएको छ ।

जस मध्य  प्रभु लाईफ इन्सुरेन्स कम्पनिले  ६० लाख कित्ता र चन्द्रागिरी  हिल्स लि ले १८ लाख ,४० हजार ९ सय १० कित्ता जारी गर्न सेबोनबाट स्वीकृति पाएको छ भने चन्द्रागिरी  हिल्स लि. ले १८ लाख ,४० हजार ९ सय १० कित्ता यही २०७७ मंसिर १७ गते बाट जारी गर्न मिति तय भईसकेको छ ।

यी कम्पनीहरुको धितो पत्र निस्काशन तथा बिक्री प्रबन्धकमा  चन्द्रागिरी  हिल्स लि. को ग्लोबल आईमई क्यापिटल ,र  प्रभु लाईफ इन्सुरेन्स कम्पनीको सिद्धार्थ क्यापिटल आदिले जिम्मा लिएका छन ।





सम्बन्धित समाचार