११ मंसिर २०७७, बिहीबार   301 पटक हेरिएको


image

२०७७ मंसिर ११ को गतेको राशिफल
ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिष परामर्श केन्द्र
९८४५२८६५३५

मेषराशि – तपाइको लागि आज त्यति अनुकूल नरहला दिन हर्ष तथा प्रसन्न रहला।आनावश्यक यात्रा तथा खर्च हुन सक्ला बोल्दा बिचार पुर्याउनुपर्ने देखिन्छ।

बृषराशि –तपाईंको दिन राम्रै रहला ,धनसम्पत्ति लाभको योग रहेकोछ । उत्तम भोजन प्राप्त तथा मानसम्मान प्राप्त होला ।

मिथुनराशि- दिन राम्रै रहला मिष्ठान्न भोजन पाइनेछ। सूखि होला, सम्बन्ध शुमधुर रहला।

कर्कटराशि – अकासमत भाग्योदयको योग रहेको छ। धनसम्पत्तीको आम्दानी राम्रै देखिन्छ। मानसम्मान प्राप्त होला।

सिंहराशि –चिसोबाट बच्चुपर्ला । आगोभ यहोला । पेटसम्बन्धी समस्या देखिएला ।

कन्याराशि – पतिपत्नीबीच सम्बन्ध सुमधुर रहला । पत्नीको नाम बाट गरेका कार्य सफल होला ।

तुलाराशि – दिनसुखमय रहला । रमाइलोमा दिन बितनेछ। पेट तथा ढाडसम्बन्धी समस्याले सताउला ।

वृश्चिकराशि-निकैतनावपूर्ण रहनेछ दिन,टाउको दुख्ने तथा बेचैनी होला, पढाइमा उन्नति होला।

धनुराशि-बोल्दानिकै ध्यानपुर्याउनु पर्नेछ । आँखा सम्बन्धि समस्या होला। आमासँग मित्रवत व्यवहारहोला। कसैलाई दिएको धनउठ्ने सम्भावना निकै कमरहेको छ।

मकरराशि – जिउमा आलस्य रहला, टाउको भारि भएकै रहला।, दुखधेरै गर्नेयोग रहेकोछ । गोडामा समस्या देखिएला।

कुम्भराशि – विविध क्षेत्रबाट धन प्राप्त होला, बोलीको प्रभाव राम्रैरहला। मान सम्मान प्रशस्तै पाइएला।

मीनराशि – सबैकार्यबाट सन्तुष्टि होला , अन्नलाभ , लक्ष्मीसदा दाहिनारहने छिन् ।





सम्बन्धित समाचार