१० मंसिर २०७७, बुधबार   170 पटक हेरिएको


image

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश घोषणा गरिएको छ ।

एनएमबि लघुवित्त वित्तीय संस्था लि. को  मिति २०७७ मंसिर ९ गते, मंगलबार बसेको सञ्चालक समितिको १०८ औ  बैठकले  आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आए र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।





सम्बन्धित समाचार