PalikaExpress
९ मंसिर २०७७, मंगलवार
239 पटक हेरिएको

नेपाल एसबिआई बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग (NSMBL)ले सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि दरखास्त माग गरेको छ ।

कम्पनीले मंगलबार जारी गरेको सूचनामा १ जना सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि दरखास्त माग गरिएको जनाएको छ । दरखास्तवालाले आफ्नो योग्यताका आधारमा दरखास्त दिन सक्नेछन् । सम्पूर्ण जानकारीको कम्पनीले जारी गरेको सूचना हेर्नुहोला ।