९ मंसिर २०७७, मंगलवार   54 पटक हेरिएको


image

नेपाल एसबिआई बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग (NSMBL)ले  सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि दरखास्त माग गरेको छ ।

 कम्पनीले मंगलबार जारी गरेको सूचनामा १ जना सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि दरखास्त माग गरिएको जनाएको छ । दरखास्तवालाले आफ्नो योग्यताका आधारमा दरखास्त दिन सक्नेछन् । सम्पूर्ण जानकारीको कम्पनीले जारी गरेको सूचना हेर्नुहोला  । 





सम्बन्धित समाचार