६ मंसिर २०७७, शनिबार   79 पटक हेरिएको


image

मकवानपुर, हेटौडा । हेटौँडा उपमहानगरपालिकामा रहेको शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ ।

आज बिहान विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको समेत जानकारी दिए ।

उद्योगका कर्मचारी स्थानीयवासी प्रहरी, र हेटौँडा उपमहानगरपालिकाको प्रयास बाट आगो नियन्त्रणमा लिइएको हो । उध्योगका एक कर्मचारी ले जानकारी दिए ।





सम्बन्धित समाचार