६ मंसिर २०७७, शनिबार   154 पटक हेरिएको


image

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।कम्पनी सञ्चालक समितिको २०७७.०८.०४ बिहिबार बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा तथा संञ्चितिबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश २०७७  मंसिर २६ गते  ZOOM  बाट हुने १९ औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । कोरोना महामारीका कारण अहिले अधिकांश बार्भषिक साधारण सभा भर्चुयल माध्यमबाट भईरहेको छ ।





सम्बन्धित समाचार