PalikaExpress
६ मंसिर २०७७, शनिबार
56 पटक हेरिएको

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।कम्पनी सञ्चालक समितिको २०७७.०८.०४ बिहिबार बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा तथा संञ्चितिबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश २०७७ मंसिर २६ गते ZOOM बाट हुने १९ औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । कोरोना महामारीका कारण अहिले अधिकांश बार्भषिक साधारण सभा भर्चुयल माध्यमबाट भईरहेको छ ।