५ मंसिर २०७७, शुक्रबार   111 पटक हेरिएको


image

नेपाल एस.बी.आई बैंक ली.(Nepal SBI Bank Ltd.) ले लाभांश प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।

यस बैंकको सञ्चालक समितिको मिति २०७७.०८. बिहिबार बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा तथा संञ्चितिबाट शेयरधनीहरुलाई ९.४७ % का दरले (६ % का दरले  बोनस शेयर तथा ३.४७% दरले नगद लाभांश )  (कर प्रयोजनको लागि समेत )बितरण गर्ने प्रस्ताब बैंकको आगामी २७ औ बार्षिक साधारण सभामा पेश सो सभाले पारित गरेको छ  ।

उक्त लाभांश कम्पनीको साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।





सम्बन्धित समाचार