४ मंसिर २०७७, बिहीबार   30 पटक हेरिएको


image

नेको बिमा कम्पनी ली.(NIL) ले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासिक वित्तिय रिपोर्ट सार्वजनिक गरेको छ ।

यस त्रैमासिकमा १२ करोड ४४ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ७ करोड ५३ लाख कमाएको थियो ।अघिल्लो आ.ब को सोही अवधिको तुलनामा  खुद नाफा ६५.२१ प्रतिशतले बढेको छ ।यस अवधिमा कम्पनीले १२ करोड २९ लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ८७ लाख र व्यवस्थापन खर्च बापत ७ करोड ५२ लाख खर्च गरेको छ ।

यस कम्पनीको नविकरण गरिएको वीमालेखको संख्या १२ हजार ६ सय ५४ रहेको छ ।हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ३१ करोड रहेको छ भने जगेडा कोषमा ५८ करोड ०४ लाख रहेको छ । कम्पनीको बीमा कोषमा ८९ करोड ३९ लाख रहेको छ भने महाविपत्ती कोषमा ८ करोड ५५ लाख रहेको छ ।

कम्पनीले दीर्घकालिन लगानी तथा कर्जामा ६१ करोड ९५ लाख परिचालन गरेको छ ।यस कम्पनीको प्रति सेयर आम्दानी ३७.७५ रहेको छ भने नेटवर्थ २१८.४० रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २०.९३ गुणा रहेको छ ।

Neco Insurance company ltd(Rs.000)
Title 2077/078(Q1)2076/077(Q1)Difference
Paid-Up Capital1,317,432.001,176,278.00
Reserve & Surplus580,408.00497,617.0016.64%
Insurance Fund893,923.00645,095.0038.57%
Contingent Fund85,551.0060,668.0041.02%
Gross Premium681,700.00560,300.0021.67%
Net Premium432,861.00331,352.0030.63%
Re-Insurance Commission Income55,507.0062,047-10.54%
Income from Investment, Loan and others22,942.0021,324.007.59%
Claim Payment (Net)122,922.00101,066.0021.63%
Agent Commission8,774.009,614.00-8.74%
Gross Profit124,875.0080,771.00
Net Profit124,458.0075,332.0065.21%
No. of Policies78,04268,45514.00%
Annualized EPS (In Rs.)37.7925.6247.51%
Net Worth per share (In Rs.)218.4142.353.48%
Price/Book ratio3.62





सम्बन्धित समाचार