PalikaExpress
१० जेष्ठ २०८०, बुधबार
8 पटक हेरिएको

काठमाडौ :- भोलि जेष्ठ ११ गते बिहिबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको छ ।
सरकारले भोटो जात्राको अवसरमा भोलि उपत्यकाका ३ ( तिन ) जिल्लाकाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सार्वजनिक विदा हुने भएको छ ।
